आफ्नै संसारमा स्वागत छ | मेरो अलि अलि लेख्ने बानीलाई निरन्तरता दिन मैले यो ब्लग सुरु गरेको हु | यहाँ हरुको सहि सल्लाह र सुझाबको सधै अपेक्षा गर्दछु | बिनोद ढकाल
जिन्दगिको फुल बारीमा फुल्यो एउटा फुल ! मेरै माया खहरे भो उनको चाही मूल !! संसार साच्चै कोल्टे रैछ, चोरलाई सम्मान हजुर साधुलाई शुल !! उनि सगै सजायथे सुन्दर एक संसार हजुर , त्यही संसार मा रामायर गरे मैले भूल !! जिन्दगिको फुल बारीमा फुल्यो एउटा फुल ! मेरै माया खहरे भो उनको चाही मूल !!
आफ्नै संसारमा स्वागत छ | मेरो अलि अलि लेख्ने बानीलाई निरन्तरता दिन मैले यो ब्लग सुरु गरेको हु | यहाँ हरुको सहि सल्लाह र सुझाबको सधै अपेक्षा गर्दछु | बिनोद ढकाल
wa re wa
ReplyDelete