Pages

Thursday, December 24, 2009

खबरदार

संघियताको नाराले देश टुक्राउन पाईदैन !
हामी सबै नेपाली जातिए प्रान्त चाहिदै !!
अनेक जाति अनेक भाषा आफ्नो आफ्नै भेष छ !
अनेकतामा एकता सिङ्गो नेपाल देश छ !!
..................................
त्यसैले खबरदार ,,,,
यसलाई बिगार्न नखोज ...............

1 comment:

  1. बिनोद ज्यू ,,राम्रो लेख्नु भएछ l तर म नेपालीलाई जाति ठान्दिन ,,,नेपाली त् भाषा हो ,,,अन्तराष्ट्रिय स्थरमा सजिलो भै रहोस भनेर मात्र यो भाषा बोल्नेलाई नेपाली भनेको जस्तो लाग्छ !!! यो मेरो व्यक्तिगत विचार हो !!!
    ---समीर "गोर्खा" छेत्री

    ReplyDelete