Pages

Thursday, February 4, 2010

गजल

थाहै नपाई चोरेर गयौ !
निभेको आगो जोरेर गयौ !!

कठोर छ मन भन्ने गर्थे
कति सजिलै फोरेर गयौ !!

खोल्दै नखोली मायाको धारो
प्रेमका प्याला भोरेर गयौ !!

देखाई मलाई मायाको सागर
आफु चाही तरेर गयौ !!

टुक्राएर "बिनोद " को मन
आफ्नै पोल्टामा सोरेर गयौ !!

2 comments:

  1. थाहै नपाई छोडेर गयौ ।
    बलेको आगो फोरेर गयौ ।
    भन्छौ कसरी निभेकोथ्यो जोरेर गयौ । ।


    सितल त्यो मुटु आगो को राफ मा छोडेर गयौ ।
    सुनामी आयो सागर माझ आलग भो आज ।
    भन्छौ कसरी देखाइ मायाको सागर तरेर गयौ । ।

    बिनोद जि यस्तै हो जिन्दगी माया त बिचित्र बुझ्न गार्हो जवानीमा बुझ्न हतार भो भने परिस्थिती सँग जुध्न झनै गार्हो ।

    ल तपाईं को गजल haru अती राम्रो छ । कलम चलाऊदै गर्नु होला ल .

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद Anonymous जी कमेन्टका लागि ......

    ReplyDelete